विकास सुस्त र सुशासन कमजोरीका कारण नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताउनुभएको छ । विकास मिडियाले ललितपुरमा आइतबार आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो । उहाँले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख […] The post विकास सुस्त र सुशासन कमजोरीका कारण नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल appeared first on Imagekhabar - Online News Portal of Nepal.