कपिलवस्तुमा बम राख्ने नेकपा बहुमत कार्यकर्ता पक्राउ - www.onlinekhabar.com
Source: onkh
मंगलबार बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङे जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा, महाराजगञ्ज नगरपालिका-२ बाणगंगा नदीको बर्गदी पुलमा र शिवराज नगरपालिका-१ स्थित शिवपुर रेञ्जर पोस्ट नजिकै बम जस्तो वस्तु फेला परेको थियो ।