एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन : उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । संशोधित तालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले केही समयअघि एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । ‘महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा […]