देउवा, ओली, प्रचण्ड र खड्काको बैंक खातादेखि जग्गाको विवरण पठाउन सम्पत्ति शुद्धीकरणको पत्राचार - www.lokpath.com
Source: LKPT
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरू र तिनका परिवारमाथिको अनुसन्धानलाई तीव्र बनाउँदै उनीहरूका विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको छ । विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेर उनीहरूका विवरण पठाउन पत्राचार गरेको हो । विभागले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली […]