ओली भन्छन्- एमाले महाधिवेशनमा छलफलको आवश्यकता छैन, म मात्रै सम्बोधन गर्छु - barnanmedia.com
Source: bnmm
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन यसपटक छोटो तरिकाले सम्पन्न गरिने बताएका छन् । उनले आफूले दिने निर्देशनात्मक मन्तव्यपछि कार्यक्रमबिना छलफल सम्पन्न हुने स्पष्ट पारेका हुन् । पार्टीको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले भने, ‘यो महाधिवेशनमा म एकतर्फीरूपमा सम्बोधन गर्छु । उद्घाटन मन्…