Redirecting...

१५ हेभिवेट नेता : को-कहाँ बन्दैछन् उम्मेदवार ? - www.onlinekhabar.com

१५ हेभिवेट नेता : को-कहाँ बन्दैछन् उम्मेदवार ? - www.onlinekhabar.com
Source: onkh

प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज (मंगलबार) देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।