काठमान्डु गोर्खाजमा सन्नी पटेल - annapurnapost.com
Source: anna
काठमाडौं : अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि अनुबन्धन गरेको छ। योसँगै काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरेको छ। गोर्खाजले यसअघि इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द …