‘माग्ने राजा’को ट्रेलर सार्वजनिक कार्यक्रममा जे देखियो [तस्बिरहरू] - www.nepalclicks.com
Source: nplk
काठमाडौँ- यही भाद्र ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ। मनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित सो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटीको प्रमुख भूमिका छ। क्युएफएक्स सिभिल मल एक समारोहका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। तस्बिर : नेपाल फोटो लाइब्रेरी