एमाले महाधिवेशन : पदाधिकारीको १९ पदका लागि ४२ जनाको उम्मेदवारी, सबैभन्दा धेरै सचिवमा (नामावलीसहित) - www.ukeraa.com
Source: uker
काठमाडौँ : एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा १९ वटा पदाधिकारीका लागि ४२ जनाको उम्मेदवारी परेको छ। सोमबार बेलुका सार्वजनिक भएको उम्मेदवारको नामावली अनुसार अध्यक्ष र महासचिवमा दुई-दुई जनाको उम्मेदवारी परेको छ। सबैभन्दा धेरै नौ जना निर्वाचित हुने सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ। पाँच जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ। पाँच-पाँच जनाको प्…