१६५ निर्वाचन क्षेत्रमा एक करोड ८९ लाख मतदाता, कुनमा कति? (सूची) - nepalkhabar.com
Source: nkkb
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएका छन्। निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी मतदाताबारे जानकारी दिएको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा समावेश गरेको हो। यससँगै आयोगले सार्वजनिक गरेको मतदाता सूची अनुसार, सबैभन्दा बढी रामेछापमा एक लाख ८७ ...