महामन्त्रीद्वय गगन–विश्वप्रकाश ५ वर्षका लागि कांग्रेसबाट निष्कासन - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन–विश्व, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन पनि आह्वान गरेको छ । पार्टी निर्णयविपरीत […]