Redirecting...

सन्न्यास लिएको सात वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदैछन् यी क्रिकेटर - lokaantar.com

सन्न्यास लिएको सात वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदैछन् यी क्रिकेटर - lokaantar.com
Source: loka

क्रिकेट गजबको खेल हो । उमेर ढल्कँदै गएका थुप्रै खेलाडी अहिले पनि विश्व क्रिकेटमा सक्रिय छन् । त्यसैले विश्व क्रिकेटमा यो भनाइ निकै सान्दर्भिक देखिन्छ, ‘उमेर भनेको फगत एउटा नम्बरमात्र हो ।’ जिम्बाबेका प्रभावशाली क्रिकेटर ग्रीम क्रेमर यसैको गतिलो उदाहरण हुन् । सक्रिय खेल जीवनबाट सन्न्यास लिएको सात वर्षपछि उनी फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारी गरिरहेका छ...