प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीमा माहोल बनाउँदै कांग्रेस, थाल्यो सांसदहरुको हस्ताक्षर संकलन - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ । शनिबारबाट विघटित प्रतिनिधि सभाका सांसदहरुले त्यसको विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिरहेको हो । आफूहरुले जारी केन्द्रीय समिति बैठकमा बुझाउने र पार्टीलाई नै प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा उभ्याउने उदेश्यले हस्तक्षर अभियान सञ्चालन गरिएको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लोकपथलाई जानकारी दिए । उनका […]