Redirecting...

विवादित बन्यो बहुविवाहको कानुनी मस्यौदा - farakdhar.com

विवादित बन्यो बहुविवाहको कानुनी मस्यौदा - farakdhar.com
Source: FRDH

सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् । कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनका कार्यसमिति सदस्य शशी बस्नेतले यो मस्यौदा लैङ्गिक न्याय र समानताको अवधारणाविरुद्ध रहेको बताइन् ।   वि.सं २०७२ मा आएको संविधानपछि बहुविवाहलाई स्पष्ट रूपमा गैर कानुनी घोषणा गरिएको छ । तर अब कानुन फेरिए त्यसले महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनको रूपमा प्रस्तु...