Redirecting...

मनसुन बुधबारदेखि पूर्ण रूपमा बाहिरिने, धान भित्र्याउन सहज हुने - www.osnepal.com

मनसुन बुधबारदेखि पूर्ण रूपमा बाहिरिने, धान भित्र्याउन सहज हुने - www.osnepal.com
Source: osnp

काठमाडौँ – नेपालमा वर्षा गराउने प्रणाली बुधबारदेखि पूर्ण रूपमा बाहिरिने भएको छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले अगामी बुधवारदेखि मनसुन नेपालबाट बाहिरिने जानकारी दिएका छन्। उनी भन्छन्, “मनसुन बाहिरिएसँगै धानबाली भित्र्याउन कुनै बाधा पर्ने छैन ।” वर्षा रोकिएसँगै कृषकहरूले बुधबारदेखि नै धान काटेर भण्डारण गर्न सक्ने वातावरण रहने डा. उप्रेतीले उल्लेख गरेका छन्। […] The post मनसुन बुधबारदेखि पूर्ण रूपमा बाहिरिने, धान भित्र्याउन सहज हुने appeared first on OSNepal.