Redirecting...

भोजपुरका दुई विद्यालयमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा न्यानो कपडा र सामग्री वितरण - pradeskhabar.com

भोजपुरका दुई विद्यालयमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा न्यानो कपडा र सामग्री वितरण - pradeskhabar.com
Source: pkbr

लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले भोजपुरका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। पहिलो चरणमा यसोधरा माध्यमिक विद्यालय, टक्सारस्थित बौद्धिक अपाङ्गता श्रोत कक्षाका विद्यार्थीहरूलाई किचनका सम्पूर्ण भाँडाकुँडा सामग्री, ब्ल्याङ्केट, ज्याकेट र