जेनजी सरकारबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने - corporatekhabar.com
Source: cork
काठमाडौं । जेनजी आन्दोलनबाट बनेको म्यादी सरकारको मन्त्री छोडेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने भएका छन् । घिसिङले मंगलबार मनोनयन दर्ता गर्ने भएका छन् । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएर उनी उज्यालो नेपाल पार्टीको अध्यक्ष भएका छन् । The post जेनजी सरकारबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.