नेपाल टेलिकमले गोसाईकुण्ड जाने पदमार्गमा 2G BTS सञ्चालनमा ल्यायो - www.ajakoartha.com
Source: arth
काठमाडौँ–नेपाल टेलिकमले देशभर विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको सो स्थानमा सेवा