Redirecting...

नेकपासँग एकता गर्न अशोक राई लचक - www.kathmandupati.com

नेकपासँग एकता गर्न अशोक राई लचक - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – अशोक राई नेतृत्वको जसपा नव गठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्न लचक भएका छन् । एकताका विषयमा दुई पार्टीबीच शनिबार पेरिसडाँडास्थित नेकपाको कार्यालयमा पहिलो चरणको वार्ता भएको हो। नेकपासँग एकताको विषयमा जसपाले पहिलोपटक औपचारिक छलफल गरेको हो । वार्तामा नेकपातर्फबाट वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल सहभागी थिए भने राई नेतृत्वको जसपाको तर्फबाट […]