Redirecting...

ऐना पहरा दुर्घटना अपडेट : ७ जना घाइते, २ जनाको अवस्था गम्भीर - www.pardafas.com

ऐना पहरा दुर्घटना अपडेट : ७ जना घाइते, २ जनाको अवस्था गम्भीर - www.pardafas.com
Source: pfds

तनहुँको ऐना पहरामा भएको यात्रुबाहक बस दुर्घटनामा ७ जना घाइते भएका छन् । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना भएको थियो । दुर्घटनामा हालसम्म ७ घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।