एमाले विधान महाधिवेशनको निर्णय उल्टियो : पदाधिकारी संख्या बढ्यो, वरिष्ठ उपाध्यक्ष पद हट्यो - www.ajakoartha.com
Source: arth
काठमाडौं– नेकपा एमालेले यसअघिको विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । एमालेले गोदाबरी विधान महाधिवेशनमा तय गरेको १५ सदस्यीय पदाधिकारीको निर्णय उल्ट्याएर १९ सदस्यीय बनाउने भएको छ। आज(आइतबार) एघारौं महाधिवेशनको बन्दसत्र सुरुहुनुन अघि बसेको केन्द्रीय