प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार - www.samayapost.com
Source: smyp
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आईतवार अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी […]