Redirecting...

गण्डकीका १० जिल्लामा एमालेले तोक्यो इन्चार्ज - www.drishtinews.com

गण्डकीका १० जिल्लामा एमालेले तोक्यो इन्चार्ज - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशले १० जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि भन्दै एमालेले जिल्ला इन्चार्जका रूपमा केन्द्रीय सदस्यलाई खटाएको हो । एमालेको निर्णय अनुसार, कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ । यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया […]