राजावादी प्रदर्शनमा आउन भन्दै ५० लाख एसएमएस पठाएर आतंकित पार्ने सेढाईं पक्राउ - www.drishtinews.com
Source: dist
काठमाडौं । एकैदिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो । उनले राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएका थिए । सोमबार एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै उनले ३० पुसको १२ बजे राजावादी प्रदर्शनमा […]