मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको किचलो : बाटैमा शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिइएको थियो - www.lokpath.com
Source: LKPT
काठमाडौं । आइतबारको मितिमा मधेस प्रदेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पद तथा गोपनीयताको शपथ लिए । लगत्तै उनले एमाले, संघीय समाजवादी र राप्रपाका एक/एक जना प्रदेशसभा सदस्यलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै पद […]