Redirecting...

कस्तो होला यस पटकको तिहारमा मौसम ? - annapurnapost.com

कस्तो होला यस पटकको तिहारमा मौसम ? - annapurnapost.com
Source: anna

काठमाडौं : यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य  प्रभाव रहने भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज तिहार विशेष मौसम बुलेटिन जारी गरेर वायुको सामान्य  प्रभाव रहने भएकाले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भूभा…