Redirecting...

बंगलादेशमा १३औं निर्वाचन र ऐतिहासिक जनमत संग्रहको घोषणा - www.drishtinews.com

बंगलादेशमा १३औं निर्वाचन र ऐतिहासिक जनमत संग्रहको घोषणा - www.drishtinews.com
Source: dist

एज्न्सी । सन् २०२६ फेब्रुअरी १२ मा बंगलादेश निर्वाचन आयोगले देशको १३औं राष्ट्रिय संसदीय निर्वाचनसहित राष्ट्रिय जनमत संग्रहको मिति घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त ए।एम।एम। नासिर उद्दिनले गएराति प्रसारित पूर्व-रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमार्फत यो घोषणा गरेका हुन् । आयोजना अनुसार, डिसेम्बर २९ भित्र उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । मनोनयन पत्रहरूको जाँच प्रक्रिया डिसेम्बर […]