Redirecting...

काठमाडौँमा पनि आज हल्का वर्षाको सम्भावना - nepalkhabar.com

काठमाडौँमा पनि आज हल्का वर्षाको सम्भावना - nepalkhabar.com
Source: nkkb

आज (बुधबार) काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका छन्।  महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज काठमाडौँमा पनि हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो।  ‘अहिले काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ’, उनले नेपालखबरसँग भने, ‘दिउँसो ३ बजेस...