गाजाका लागि गानाको ऐक्यबद्धता : ४० मेट्रिक टन खाद्यान्न सहयोग - www.makalukhabar.com
Source: mkkb
एजेन्सी । गानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय संकटका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गरेका छन् । उक्त सामग्रीमा गानामा उत्पादित कोको आधारित खाद्य वस्तुहरू रहेका छन्, जसले प्यालेस्टिनी जनताको भोकमरीबाट जोगिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । राष्ट्रपति महामाले भने ‘यस सहयोगमार्फत गानाले विश्व शान्ति, मानवता र […]