नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, ठेकेदार भन्छन् थपेको समयले पुग्दैन - www.sidhakura.com
Source: dhku
“थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ”, उनले भने, “हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौँ तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ ।”