Redirecting...

सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको होः उपमहासचिव भट्टराई - www.sidhakura.com

सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको होः उपमहासचिव भट्टराई - www.sidhakura.com
Source: dhku

प्रेस चौतारी ताप्लेजुङले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुने र नहुने र पार्टी सहभागी हुने र नहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिए । निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उनले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।