अर्थमन्त्री खनालले भने : ‘सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयत्नशील छ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँग आज भएको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका थिए । सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र […]