Redirecting...

तीनवटा संसदीय समितिको बैठक बस्दै - lokaantar.com

तीनवटा संसदीय समितिको बैठक बस्दै - lokaantar.com
Source: loka

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  संघीय संसद सचिवालयका अनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने...