एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता - ukaalo.com
Source: uklo
काठमाडौँ– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्रस्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै जनाले समर्थकसहित पुगेर आज आफ्नो उ