कांग्रेस–एमाले बाहेकका माओवादीसहितका नौ दलले स्वमूल्यांकन कार्यविधिको विरोध गर्ने [तस्बिर] - hamrakura.com
Source: hmkr
नौ राजनीतिक दलहरुले निर्वाचन आयोगले ल्याएको स्वमूल्यांकन कार्यविधि, २०८२ को लिखित रुपमा संयुक्त विरोध जनाउने निर्णय गरेका छन् ।