इतिहास बोकेको ग्यालरी बैठक, पुनर्जीवनको यात्रामा (तस्बिरहरू) - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । सिंहदरबार परिसरभित्र रहेको ‘ग्यालरी बैठक’ भवन नेपालको राजनैतिक इतिहास बोकेको एउटा ऐतिहासिक भवन हो। वि.सं. १९६५ सालमा तात्कालिक राणा प्रधानमन्त्री चन्द्रशमशेरले निजी थिएटरका रूपमा निर्माण गराएको यो भवनले नेपालको राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत, बहुदल र गणतन्त्रसम्मका महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू नजिकबाट देखेको छ। २०७२ सालको विनाशकारी भूकम्पले ११७ वर्ष पुरानो यस भवनलाई गम्भीर क्षति […] The post इतिहास बोकेको ग्यालरी बैठक, पुनर्जीवनको यात्रामा (तस्बिरहरू) appeared first on Makalu Khabar : makalukhabar.com.