Redirecting...

राष्ट्रिय झन्डाको गरिमा सम्झाउँदै सरकारले भन्यो- 'दुरुपयोग गरे कारबाहीमा' - ekantipur.com

राष्ट्रिय झन्डाको गरिमा सम्झाउँदै सरकारले भन्यो- 'दुरुपयोग गरे कारबाहीमा' - ekantipur.com
Source: kant

गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सचेत गराएको छ ।