बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु - www.ukeraa.com
Source: uker
बैतडी : बैतडीमा गए राति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका-५ कठेगौँडमा भएको दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतक सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। महरा सुर्नया गाउँपालिका-४ स्थित सन्सेरीमाडौंबाट धनगढीतर्फ गइरहेका…