नेपालको राजनीतिक आन्दोलनको जन्म ‘लेफ्ट मुभमेन्ट’बाट भएको हो- ओली - lokaantar.com
Source: loka
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक आन्दोलनको जन्म ‘लेफ्ट मुभमेन्ट’बाट भएको बताएका छन् । शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठा ले च्यासलमा गरेको २८ औं तुल्सीलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस गर्दा दक्षिणपन्थी पार्टीका रूपमा नगरिएको पनि बताएका छन् । उनले कांग्रेस समग्र परिवर्तनकारी पार्टीक...