एमाले उपाध्यक्ष- विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङकाे सुरूवाती अग्रता - kendrabindu.com
Source: kend
काठमाडौं । एमाले उपाध्यक्षका लागि भएको मतगणनामा विष्णु पौडेलले सर्वाधिक १७३ मत पाएका छन् । दोस्रोमा १७१ मत पृथ्वीसुब्बा गुरुङको छ भने रामबहादुर थापा तेस्रो र गोकर्ण विष्ट चौथो स्थानमा छन् । पाँचौँ मत गुरु बरालले पाएका छन् । यस्तो छ प्रारम्भिक सूची- अरुण नेपाल ३८गुरु प्रसाद बराल १०९गोकर्ण राज विष्ट १३३टकं प्रसाद कार्की ४३पर्शुराम मेघि गुरुङ्ग ४७प्रथवि सुव्वा गुरुङ १७१भिम प्रसाद आचार्य २७रघुजी पन्त १२३रामबहादुर थापा बादल १५३विन्दा पाण्डे ९८विष्णु प्रसाद पौडेल १७३