प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप - www.makalukhabar.com
Source: mkkb
घटनामा उनको अनुहार, देब्रे आँखा र खुट्टामा चोटपटक लागेको छ । दासले भनिन्, “सायद ज्यानै लिने उद्देश्यले ठक्कर दिइयो । घाइते भएपछि नजिकै रहेको लहानमा रहेका अस्पतालमा उपचार गराउनुपर्नेमा झण्डै १०० किलोमिटर टाढा जनकपुर लगियो ।” The post प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप appeared first on Makalu Khabar : makalukhabar.com.