प्रचण्ड भेट्न झलनाथ हात्तीवनमा, पार्टीभित्रको वरीयताबारे छलफल - farakdhar.com
Source: FRDH
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमा छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए । भेटमा हालैका राजनीतिक घटनाक्रम, पार्टीभित्रको समायोजन र आगामी रणनीतिबारे विस्तृत छलफल भएको बताइएको छ । पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका नेता खनाल अन्तिम चरणमा आएर एक...