सूचना अधिकारीले नै पाउँदैनन् सूचना - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, भदौ १९ गते । कानुन अनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरे पनि सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित रहँदै...