रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार (आज) बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता झाले बताए । उनका अनुसार बैठकमा कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा […]