रास्वपा महामन्त्रीमा लम्साल र सहमहामन्त्रीमा शाहलाई नियुक्त गर्न प्रस्ताव - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको महामन्त्रीमा सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाहलाई नियुक्त गर्न प्रस्ताव गरिएको छ । आईतबार बसेको केन्द्रीय समिति बैठकले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को टीमलाई पार्टीको माथिल्लो संरचनामा भित्र्याएको हो । जसअन्तर्गत लम्साल र शाह पदाधिकारी बनाउने तयारी छ । बैठकले मेयर बालेनसहित उनको समूहका २६ जना […]