Redirecting...

भीम रावल भन्छन्- बिचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ - farakdhar.com

भीम रावल भन्छन्- बिचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ - farakdhar.com
Source: FRDH

नेता डा.भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन् । बिहीबार युवा लक्षित जीवन उपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरू बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘यहाँ व्यक्ति कहाँ जान्छ भन्ने ठुलो कुरा होइन । हाम्रो देश कहाँ जान्छ भन्ने ठूलो कुरा हो । हाम्रो भाग्य, हाम्रो न्याउल्या गीत, हाम्रा होरी (होली), हाम्रा भुगोल जति राम्रा भएपनि त्यसलाई बचाउन पनि कानुन बनाउने मान्छेले, संविधान ले...