नेपाल-भारत सीमा नाका आजदेखि ४ दिनसम्मका लागि बन्द - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । भारतको बिहार राज्यमा हुन गइरहेको निर्वाचनलाई लिएर पर्सा जिल्लासँग जोडिएको सीमा नाका बन्द गरिएको छ। यहि कात्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म लागू हुनेगरी नाका बन्द गरिएको हो। पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लासँग जोडिएको मुख्य नाकासहित अन्य सीमा क्षेत्रमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रशासनले […] The post नेपाल-भारत सीमा नाका आजदेखि ४ दिनसम्मका लागि बन्द appeared first on Imagekhabar - Online News Portal of Nepal.