विवाहअघि यौन सम्बन्ध बनाएको र मदिरा पिएको आरोपमा इन्डोनेशियामा एक जोडीलाई हानियो १४०–१४० कोर्रा - ekantipur.com
Source: kant
बिहीबार इन्डोनेशियामा एक घटनाको विश्वभर आलोचना भइरहेको छ । त्यहाँको आचे प्रान्तमा शरिया प्रहरीले एक जोडीलाई विवाहभन्दा अघि यौन सम्बन्ध बनाएको र मदिरा सेवन गरेको आरोपमा कठोर सजाय दिइएको छ ।