Redirecting...

भक्तपुरमा शृङ्खलाबद्ध चोरी, १० आरोपी पक्राउ - www.onlinekhabar.com

भक्तपुरमा शृङ्खलाबद्ध चोरी, १० आरोपी पक्राउ - www.onlinekhabar.com
Source: onkh

२८ मंसिर, काठमाडौं । भक्तपुरका विभिन्न ठाउँहरुमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने समूहा १० सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, उदयपुर घर भएका ३० वर्षीइ दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१…