राष्ट्रिय सभा निर्वाचन: १८ पदका लागि ४४ जनाको उम्मेदवारी - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो । निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि […]